4 चेलाहरुले इसुकन भुन्या, “यइ रुखो ठौरमै यिनुहरुकन खौउन्या रोटा काँबाट ल्याउन्या?”
क्यानकि तिनुहरुले पाँच हजार जुनाकन रोटा ख्वाया बार्यामै कुडा बुझ्या छियानुन्, तर तिनुहरुको हिर्दया कठ्ठोर भयाछियो।
यति मोइले यिनुहरुकन भोकै घर पठायाँ भुन्या यिनुहरु बाटोनै ढलनानन्। क्यानभुन्या यिनुहरुमद्दि कोइ कोइ टाडाबाट आयाछुन्।”
इसुले तिनुहरुकन स्होद्या, “तुमिहरु स्हात कति रोटा छुन्?” तिनुहरुले भुन्या, “सात रोटा छुन्”