35 क्यानकि जोले आम्नो परान बचाउन्या इच्छ्या गद्दोछ, तेइले अजम्बरिको जिबन पाउन्या मौका पाउन्या नाइ, तर मेरो र राम्मो रैबारको निम्ति मर्छौ भुन्या तेइले आम्नो जिबन बचाउन्याछ।
क्यानकि मान्ठले सारा सुन्सार हात पाड्या पुनि आम्नो अजम्बरिको जिबन पाउन स्हक्योन भुन्या तेइकन क्या फाइदा भयो।
जोले आम्नो जुनि बचाउन खोइदोछ, तेइ मर्न्याछ, र जोले आम्नो जुनि मार्छ, तेइ बाँइन्याछ।
क्यानभुन्या जोले आम्नो परान बचाउन्या इच्छ्या गर्छ तेइ मन्न्याछ। तर जोले मेरा निउति आम्नो परान हाल्दोछ, तेइ बाँइन्याछ।
तर मु आम्नो जिबनकन ठुलो र प्यारो ठान्नैन। यइ मात्तै स्हुइतोछु, कि परमेसोरको दयाको राम्मो रैबार स्हुनाउन प्रभु इसुबाट पाया यइ काम मु पुरा गन्न स्हकु।
तर पावलले भुन्या, “तुमिहरु क्यान यइथोरि रोइ मेरो मुनकन छिया छिया पाड्डाछौ? क्यानकि प्रभु इसुको नाउँको निम्ति मु झ्यालखानामै थुनिनु मात्तै हैन, तर यरुसलेममै मन्न पुनि राजि छु।”
मेरो निम्ति तेइले कति दुख स्हनुपड्छ तेइ मु तेइकन देखाउन्याछु।”
यइबिअ हाम्मा प्रभुका बार्यामै भुन्न स्हरम नमान, र मु उनुको नाउँमै कैदि भया कुडामै स्हरम नमान, तर परमेसोरको सक्तिमै राम्मो रैबारका बिअ दुख गन्न तुमि पुनि स्हातै हँड।