Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 8:34 - जुम्‍ली

34 तब इसुले आम्‍ना चेलाहरु स्‍हातै मान्‍ठहरुकन पुनि आपुति घोइराया र तिनुहरुकन भुन्‍या, “कोइ मान्‍ठले मेरा पछि लाग्‌न्‍या इच्‍छा गद्‌दोछ भुन्‍या तेइले आम्‍नो माया मार्नुपड्‌छ, र मन्‍न स्‍हम्‍म तैयार भइ आम्‍नो क्रुस बोकि मेरा पछि लाग्‍नुपड्‌छ।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 8:34
43 Iomraidhean Croise  

इसुले तेइकन हेर्‍या, र माया गरि भुन्‍या, “तुमिकन अज एक कुडाको अपुग छ। जाउ, र तुम्‍मा ज्‍या जति चिज छुन् बेच र नागाहरुकन देउ, तब तुमिकन सोर्गमै धुन मिल्‍ल्‍याछ। अनि आइ मेरो पछि लाग।”


इसुले मान्‍ठहरुकन फेरि घोइराया र भुन्‍या, “तुमिहरु स्‍हबैले मेरा कुडा स्‍हुन र बुज।


तर इसुले तिनुहरुकन भुन्‍या, “परमेसोरको राज्‍यामै जान्‍या बाटो स्‍हाँगुरो धेलो जैथै हो र तेइ धेलाबाट पैन कोसित गर। क्‍यानकि मु तुमिहरुकन भुन्‍दछु, मथ्‍थै जुन स्‍हाँगुरो धेलाबाट पैन खोइदाछुन्, तर स्‍हकन्‍यानाइ।


“तेइबिअ, बिचार गर! तुमिहरु मद्‌दि जोले आपु स्‍हात भया स्‍हबै कुडा मेरालेखि छोड्‌दैन, तेइ मेरो चेला हुन स्‍हक्‍तैन।


यइ स्‍हुन्‍यापछि इसुले तिनुकन भुन्‍या, “तुमिकन अझ एक चिजको घटि छ। तुमि स्‍हात भया, ज्‍या जति छुन् ति स्‍हबै बेचि नागाहरुकन बाँडिदेउ, र तुम्‍मा निम्‍ति सोर्गमै धुन हुन्‍याछ, अनि आउ र मेरो पछाडि लाग।”


अनि स्‍हबै मान्‍ठहरुले स्‍हुन्‍दै गद्‍दा इसुले आम्‍ना चेलाहरुकन भुन्‍या,


तब इसुले स्‍हबैकन भुन्‍या, “कोइ मेरा पछि आउन्‍या मुन गर्छ भुन्‍या तेइले आम्‍ना इच्‍छ्‌या मारोस्, र बादै आम्‍नो क्रुस बोकि मेरा पछि हँडोस्।


ताँइ तिनुहरुले चेलाहरुकन बिसासमै बलिया हुनु भुन्‍दै अत्‍तो दिया, र परमेसोरको राज्‍यामै पैनु भुन्‍दा अगाडि हामि स्‍हबैले मथ्‍थै दुख स्‍हनु पड्‌छ भुनि तिनुहरुकन सिकाया।


क्‍यानकि हामि स्‍हुन्‍नाछौं, तुमिहरुमद्‌दे कोइले अल्‍छि जिबन जिरया छौ। तिनुहरु आपु केइ काम गद्‌दैनन् तर अरुको कामकन बादा दिन्‍छुन्।


तेइले हामिकन परमेसोरकन मान नहुन्‍या कुडा र सुन्‍सारका चिजबिजमै लाल्‍चो गन्‍न छोड्‌न लाउन्‍याछ र सुन्‍सारमै आम्‍नो कब्‍जामै बैन, स्‍होजो र परमेसोरकन मान गन्‍न्‍या मान्‍ठ हुन सिकाउन्‍छ।


Lean sinn:

Sanasan


Sanasan