33 इसुले फर्क्यार चेलाहरुकन हेद्दै, पत्तुरुसकन यइथो भुनि हप्काया, “याइ सैतान, मु बाट बाइजा, क्यानकि तेरो मुन परमेसोरतिर नाइ, तर मान्ठहरुतिर छ।”
अनि इसुले स्हबैतिर मान्ठहरुकन हेर्यार भुन्या, “हेर, मेरि आमा र भाइहरु यिँ हुन्।
अनि इसुले तिनुहरुको हिर्दय कठोर भया देख्यार दुखि भया। र झोकायार तिनुहरुकन हेर्या। अनि तेइ मान्ठकन भुन्या, “तेरो हात पस्हार।” तेइले हात पस्हार्यो र भलो भयो।
तेइबेला प्रभुले फर्केर पत्तुरुसकन हेर्या “अनि आज भाल्या बाइनु भुन्दा अग्यार तुमिले मुकन तिन चोटि इन्कार गन्न्याछौ” भुन्या प्रभुको बचन पत्तुरुसले स्हुम्ज्या।
इसुले तेइकन भुन्या, “धर्मसास्त्रमै लेख्याछ, ‘तोइले परमप्रभु आम्ना परमेसोरकन ढोग्नु, र तिनुको मत्तै सेबा गन्नु।’”
तर फर्क्यार इसुले तिनुहरुकन हप्काया।
पाप गरिरन्याहरुकन स्हबैका म्हाँजौदो हप्काया, र यइथैगरि अरुहरुले पुनि पाप गन्न भेइ मानुन्।
यइ कुडा स्हाँचो हो। यइबिअ तिनुहरुकन माइमरि हप्काया क्यानकि तिनुहरु बिसासमै पक्का होउन्,