32 यइथैगरि इसुले यइ कुडा छर्लंगै भुन्या। अनि यइ स्हुन्यर पत्तुरुसले इसुकन एक्लै ल्हियोर हप्कायो।
तर इसु आपु नाउको पछ्ल्लो भागमै एक सिरानि हालेर ढुलिरया छिया। चेलाहरुले उनुकन यइथो भुन्दै ब्युँझाया, “गुरुज्यु, हामि डुबेर मर्नै लाग्यौं भुन्न्या क्या तुमिकन थाँ नाइ?”
तर मार्था सेबा र स्हुम्मानको मस्तै काममै अल्जेइछिन् तिनुले इसुप्रभुति आइकन भुनिन्, “प्रभुज्यु, मेरि बुइनिले सेबा र स्हुम्मानको काममै मुकन एक्लै पाड्याइछ, तुमि गुन्ति गद्दैनौ? तेइकन भुनिदेउ, र तेइले मुकन सगाओस्।”