31 अनि इसुले चेलाहरुकन सिकाउन लाग्या, “मान्ठका छोराले मथ्थै दुख पाउनु पड्छ। तब अगुवाहरु, मुख्य पुजारिहरु र धर्मगुरुहरुबाट हेला गरिनु, मारिनु र तिन दिनपछि ज्युँदिकन उठ्नु खाँचो छ।”
क्या धर्मसास्तरमै लेख्या बचन तुमिहरुले पड्यानाइ? “‘जो ढुंगाकन ओड्याहरुले फाल्दिया तेइ कुनाको मुख्य ढुंगो भयो।
तर यस्तो हुनु भुन्दा पैलै तेइले मस्तै दुख्ख पाउन्याछ र यइ पुस्ताबाट इन्कार हुनु पड्न्याछ।
क्या मुक्ति दिन्या ख्रिस्टले आम्नो महिमामै जानु भुन्दा पैला यि दुख्खहरु पाउनु खाँचो छियोन र?”
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हात हुँदा मोइले बोल्या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्याले र भजनका किताबमै मेरा बारेमै लेख्या स्हबै कुडा पुरा हुनै पड्छ।”
“यिँ मोसा जैकन इस्राएलिहरुले भुन्या, ‘कोइले तोकन हाकिम र न्यादिस बुनायो’ भुनि इन्कार गर्याछिया। बलिरया पोथेडामै तिनुस्हात परमेसोरले सोर्गका रैबार्याबाट बोल्या र उनुले नै इस्राएलिहरुकन छुटकारा दिन र तिनुहरुमाथि अगुवा हुन मोसाकन पठाया।