30 इसुले तिनुहरुकन आम्नो बार्यामै कैकन केइ नभुन्नु भुनि आग्या दिया।
इसुले मान्ठहरुकन आग्या दिनैभुन्या, “यइ कैकन नभुन्नु” तर जत्ति इसुले मान्ठकन आग्या दिन्छिया, झुन् बडि खुसिले तिनुहरु यइखो बार्यामै भुन्नाछिया।
तब इसुले तेइकन गाउँतिर नपसि घर जान्या हुकुम दिया।
उनुहरु डाँडाबाट ओल्लिदै गद्दा इसुले तिनुहरुकन भुन्या, “मान्ठको छोरो मर्याबाट नज्युँदिन्जै तुमिहरुले ज्या देख्याछौ तेइ कैकनै पुनि नभुन्नु भुनि आग्या दिया।”
अनि इसुले तिनुहरुकन आग्या दियार भुन्या, “यइ कुडा कोइकन नभुन्नु।”