3 यति मोइले यिनुहरुकन भोकै घर पठायाँ भुन्या यिनुहरु बाटोनै ढलनानन्। क्यानभुन्या यिनुहरुमद्दि कोइ कोइ टाडाबाट आयाछुन्।”
“यिँ मान्ठहरुकन देखि मुकन टिठ लाग्यो, क्यानभुन्या यिनुहरु मु स्हात बस्या आज तिनदिन भैगो, र यिनुहरु स्हात खान्या कुडा केइनाइ।
चेलाहरुले इसुकन भुन्या, “यइ रुखो ठौरमै यिनुहरुकन खौउन्या रोटा काँबाट ल्याउन्या?”