29 तब इसुले तिनुहरुकन स्होद्या, “तुमिहरु मुकन को हो भुन्नाछौ?” अनि पत्तुरुसले भुन्यो, “तुमि मुक्तिदिन्या ख्रिस्ट हौ।”
इसुले तिनुहरुकन भुन्या, “परमेसोरका राज्यको गुप्तका कुडा तुमिहरुकन थाँ दिइयाछ।” तर अरुहरुकन भुन्या, स्हबै कुडा उखानबाटै भुनिन्याछ,
इसुले तिनुहरुकन भुन्या, “तर तुमिहरु क्या भुन्दाछौ मु को हुँ?” पत्तुरुसले जबाक दियार भुन्या, “तुमि परमेसोरले पठाया ख्रिस्ट होउ!”
अनि तिनुहरु बाटामै जानाजनै पानि भया ठौरति पुग्या। तब तेइ नपुंसकले भुन्यो, “हेर, नेइति पानि रैछ, मुकन बप्तिस्मा ल्हिनबाट क्याले रोक्न स्हक्छ?”
अनि साउल तुरुन्तै सबाघरहरुमै गैकन, “इसु परमेसोरका छोरा हुन्” भुनि मान्ठहरुकन स्हुनाउन लाग्यो।