25 तब इसुले फेरि तेइका आँखामै हात राख्या, र तेइले टुलुटुलु हेर्यो र स्हबै चिज छर्लंगै देख्यो।
अनि तेइले ओडोपुडो हेर्यो र भुन्यो, “मु मान्ठहरुकन रुख जैथै हँडिरया देख्थैछु।”
तब इसुले तेइकन गाउँतिर नपसि घर जान्या हुकुम दिया।
जब तिनुहरुले इसुकन सरगतिर गइरया यकोरो हेद्दैछिया, तब एक्कासि सेता टाला लाया दुइजुना मान्ठ तिनुहरुका अगाडि ढुक्या।
पावलले भुन्या कुडा तेइले स्हुन्नै बस्या छियो। अनि पावलले तेइकन हेरिरया छिया, तेइ मान्ठले मु पुनि भलो हुन स्हक्छु, भुनि बिसास गर्या पावलले थाँ पाया।