23 अनि इसुले तेइ कान्या मान्ठको हात स्हुमात्यार गाउँबाट बाइर ल्याया, र तेइका आँखामै थुकिकन तेइमाथि आम्ना हात राखि स्होद्या, “क्या तो केइ देख्तोछै?”
अनि यइथो भुनि बिन्ति गर्यो, “मेरि नानि छोरि मन्न लाग्याइछ, आइकन तेइमाथि तुम्मो हात राखिदेउ, र तेइ भलो भइ ज्युँदिन्याछ।”
इसुले तेइकन भिडबाट अलक्कै ठौरमै ल्हियर आम्ना आँग्लाले तेइका कानमै छोया। तेइपछि थुक्यार तेइका जिब्रामै छुइया।
अनि तेइले ओडोपुडो हेर्यो र भुन्यो, “मु मान्ठहरुकन रुख जैथै हँडिरया देख्थैछु।”
तब इसुले तेइकन गाउँतिर नपसि घर जान्या हुकुम दिया।
अनि सेनापतिले तेइको हात स्हुमातेर थोक्कै पुड्डो ल्हिइ स्होद्यो, “मुकन भुन्नु पड्न्या कुडा क्या हो?”
तब साउल भुइँबाट उठ्यो, तर आँखा हेन्न खोइदा तेइले केइ पुनि देख्योन तेइबिअ स्हात्याहरुले तेइकन डोर्याइ दमस्कसमै ल्याया।