22 तेइपछि इसु बेथसेदा आया, र मान्ठहरुले एक कान्या मान्ठकन इसुति ल्याया, अनि तेइकन छोदेउ भुनि इसु स्हात बिन्ति गर्या।
तब चारजुना मान्ठले एकजुन कुज्याकन बोकि इसुति ल्याया।
इसुले मथ्थै मान्ठहरुकन भलो पाड्या हुनाले मुदौरा स्हबैले उनुकन छुउँ भुनि ठेलाठेल गद्दा छिया।
अनि इसुले झट्टै आम्ना चेलाहरुकन नाउमै चडायार पारि बेदसेदामै आपु भुन्दा अगेडि जाउ भुन्या, र तेइबेला इसुले भिडकन छुट्टि दिया।
इसुले भुन्या, “धिक्कार तोकन, खोराजिन र बेथसेदाका मान्ठहरु! क्यानभुन्या तुमिहरुका म्हाझौनो भया अच्चुम्मका काम टुरोस र सिदोनमै गर्या भया तिनुहरुले पैलै भाङ्ग्रा लाइ स्हाजिमै बसि पछ्ताप गन्न्याछिया।
अनि मुख्य चेलाहरु फर्क्या र तिनुहरुले गर्या स्हबै काम इसुकन स्हुनाया। उनुले तिनुहरुकन स्हातै ल्हिइ बेथसेदा सहरमै आपुहरु मात्तै छुट्टै गया।