21 फेरि इसुले तिनुहरुकन भुन्या, “क्या तुमिहरु अजै बुइदैनौ?”
क्यानकि तिनुहरुले पाँच हजार जुनाकन रोटा ख्वाया बार्यामै कुडा बुझ्या छियानुन्, तर तिनुहरुको हिर्दया कठ्ठोर भयाछियो।
इसुले लामो स्हाँस फेर्या र भुन्या, “यइ पुस्ताले क्यान चिनारि खोइदोछ? स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, यइ पुस्ताकन केइ चिनारि दिइन्यानाइ।”
इसुले यइ थाँ पाइकन तिनुहरुकन भुन्या, “तुमिहरु स्हात रोटा नाइ भुनि क्यान तुमिहरु खल गद्दाछौ? क्या तुमिहरुकन अजै पुनि थाँ नाइ? क्या बुज्या नाइ? क्या तुमिहरुको मुन कठ्ठोर भयाछ?
तेइपछि इसु बेथसेदा आया, र मान्ठहरुले एक कान्या मान्ठकन इसुति ल्याया, अनि तेइकन छोदेउ भुनि इसु स्हात बिन्ति गर्या।
तब इसुले तिनुहरुकन भुन्या, “याइ अबिसासि पुस्ता मु कैले स्हम्म तुमिहरु स्हात रौंला? र तुमिहरुकन कति स्हौंला? तेइकन मोइति ल्याउ।”