2 “यिँ मान्ठहरुकन देखि मुकन टिठ लाग्यो, क्यानभुन्या यिनुहरु मु स्हात बस्या आज तिनदिन भैगो, र यिनुहरु स्हात खान्या कुडा केइनाइ।
तब इसुले टिठ् मान्या र आम्नो हात पस्हारि तेइकन छुइयार भुन्या, “मु इच्छ्या गद्दोछु, तो भलो होइजा।”
इसुले तेइकन आउन दियानुन्, तर तेइकन भुन्या, “तो आम्नो घरमै गयर तेरा प्रभुले तोकन गर्या म्हाँन काम र दयाको बार्यामै स्हात्याहरुकन बयान गर।”
अनि उनुहरु नाउँमै चड्यार स्हुटुक्कै एकुरो ठौरमै गया।
जब इसु छाइलति ओल्या तब इसुले एक ठुलो भिड देख्यार तिनुहरुकन टिठाया। क्यानकि तिनुहरु ग्वालो नभया भेडाहरु जैथै छिया। र इसुले तिनुहरुकन मथ्थै कुडा सिकाउन लाग्या।
यति मोइले यिनुहरुकन भोकै घर पठायाँ भुन्या यिनुहरु बाटोनै ढलनानन्। क्यानभुन्या यिनुहरुमद्दि कोइ कोइ टाडाबाट आयाछुन्।”
“भुतले यइकन घरिघरि नास गन्न आगो र पानिमै फाल्छ। यति तुमिले केइ गन्न स्हक्ताछौ भुन्या, टिठ मानि हामिकन सयोग गरिदेउ।”
अनि तेइ उठेर आम्ना बाबाति गयो। “तर तेइकन परैबाट आया तेइका बाबाले देख्या, अनि तिनुको हिर्दया मायाले भरियर आयो, र दगुडेर गइ छोराकन उँगालो हालि माइ खाया।
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”