18 तुमिहरुका आँखा भयार पुनि देख्तैनौ? कान भया पुनि स्हुन्दैनौ? क्या तुमिहरुकन थाँ नाइ?
तेइबिअ धर्मसास्तरमै यइथो लेख्याछ, “‘तिनुहरु हेन्न त हेद्दाछुन्, तर देख्तैनुन्, स्हुन्न त स्हुन्नाछुन्, तर बुइदैनुन्, नतर तिनुहरुले पच्छताप गन्न्याछिया, र तिनुहरुको पापको माप हुन्याछियो।’”
क्या तुमिहरुकन याद नाइ? मु तुमिहरुस्हातै छुन्जा नै मोइले ति कुडाहरु तुमिहरुकन भुन्या छियाँ।