17 इसुले यइ थाँ पाइकन तिनुहरुकन भुन्या, “तुमिहरु स्हात रोटा नाइ भुनि क्यान तुमिहरु खल गद्दाछौ? क्या तुमिहरुकन अजै पुनि थाँ नाइ? क्या बुज्या नाइ? क्या तुमिहरुको मुन कठ्ठोर भयाछ?
तेइपछि इसु एगार चेलाहरु खच्च खान्याबेला देखिया, अनि तिनुहरुको बिसास नगन्न्या कठ्ठोर हिर्दयका निम्ति इसुले तिनुहरुकन हप्काया। क्यानभुन्या इसु मर्याबाट ज्युँदा भइ उठ्यापछि इसुकन देख्न्याहरुले भुन्या कुडाकन तिनुहरुले बिसास गर्या छियानुन्।
अनि इसुले तिनुहरुका मुनका बिचार स्हाँट्टै थाँ पायार तिनुहरुकन भुन्या, “क्यान तुमिहरु आम्ना मुनौनो यइथो बिचार गद्दाछौ?
अनि इसुले तिनुहरुको हिर्दय कठोर भया देख्यार दुखि भया। र झोकायार तिनुहरुकन हेर्या। अनि तेइ मान्ठकन भुन्या, “तेरो हात पस्हार।” तेइले हात पस्हार्यो र भलो भयो।
क्यानकि तिनुहरुले पाँच हजार जुनाकन रोटा ख्वाया बार्यामै कुडा बुझ्या छियानुन्, तर तिनुहरुको हिर्दया कठ्ठोर भयाछियो।
तर तिनुहरु स्हात रोटा नभया हुनाले इसुले यइथो भुन्याहुन् कि भुनि चेलाहरुले आपु आपु कुडा गन्न लाग्या।
इसुले तिनुहरुकन भुन्या, “ए मुर्ख मान्ठौ, तुमिहरु परमेसोरका रैबार्याहरुले भुन्या कुडाहरुमै बिसास गन्न कति स्हैतै गद्दाछौ!