16 तर तिनुहरु स्हात रोटा नभया हुनाले इसुले यइथो भुन्याहुन् कि भुनि चेलाहरुले आपु आपु कुडा गन्न लाग्या।
अनि इसुले चेलाहरुकन यइथो भुनि चेताउनि दिया, “तुमिहरु फरिसिहरुको खमिर र हेरोदको खमिर देखि चुनाखा भइ बस।”
इसुले यइ थाँ पाइकन तिनुहरुकन भुन्या, “तुमिहरु स्हात रोटा नाइ भुनि क्यान तुमिहरु खल गद्दाछौ? क्या तुमिहरुकन अजै पुनि थाँ नाइ? क्या बुज्या नाइ? क्या तुमिहरुको मुन कठ्ठोर भयाछ?
अनि तिनुहरुले आपु आपु कुडा गन्न लाग्या, “सोर्गबाट भुनौ भुन्या, इसुले भुन्न्याछुन्, ‘तुमिहरुले युहन्नाकन क्यान बिसास गर्यानौ?’
तेइबेला चेलाहरु मद्दि ठुलो को हो भुन्न्या बारेमै खल भयो।