15 अनि इसुले चेलाहरुकन यइथो भुनि चेताउनि दिया, “तुमिहरु फरिसिहरुको खमिर र हेरोदको खमिर देखि चुनाखा भइ बस।”
तेइपछि इसुकन कुडैकुडामै फसाउन्या भुनि तिनुहरुले कोइ फरिसिहरु र हेरोद राजाका मान्ठहरुकन इसुति पठाया।
चेलाहरुले पुग्न्या गरि रोटा ल्याउन बिर्स्या, र नाउमै भयाबेला तिनुहरु स्हात एक्कै रोटो छियो।
तर तिनुहरु स्हात रोटा नभया हुनाले इसुले यइथो भुन्याहुन् कि भुनि चेलाहरुले आपु आपु कुडा गन्न लाग्या।
अनि इसुले स्हबै मान्ठहरुकन भुन्या, “चनाखो हउ, स्हबै किसिमका लाल्चोबाट बैन्या काम गर, क्यानकि मान्ठको जुनि मस्तै धुन सुम्पति भुन्दा ठुलो छ।”
परमेसोर र ख्रिस्ट इसुको अगेडि र छानिया सोर्गका रैबार्याका अगेडि मु तुमिकन स्हारो आग्या दिन्छु, कैकनै आखापाखा नगरि मोइले दिया नियमहरु तुमिले मान्नु।
स्हबै कुडाकन जिबन दिन्या परमेसोर र पन्तियस पिलातसको अगेडि स्हाँचि दिन्या ख्रिस्ट इसुको अगेडि,
यि कुडा तिनुहरुकन स्हुम्जाइदिया, र तिनुहरुले सब्द सब्दमै बोलाबोल गन्न्या काम नगर भुनि प्रभुका अगेडि आग्या देउ, तेइले राम्मो गद्दैन तर स्हुन्न्याहरुको बिसासमै हानि गद्दोछ।