14 चेलाहरुले पुग्न्या गरि रोटा ल्याउन बिर्स्या, र नाउमै भयाबेला तिनुहरु स्हात एक्कै रोटो छियो।
अनि इसुले तिनुहरुकन छोडि नाउमै चड्यार पारिपट्टि गया।
अनि इसुले चेलाहरुकन यइथो भुनि चेताउनि दिया, “तुमिहरु फरिसिहरुको खमिर र हेरोदको खमिर देखि चुनाखा भइ बस।”