12 इसुले लामो स्हाँस फेर्या र भुन्या, “यइ पुस्ताले क्यान चिनारि खोइदोछ? स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, यइ पुस्ताकन केइ चिनारि दिइन्यानाइ।”
अनि इसुले तिनुहरुको हिर्दय कठोर भया देख्यार दुखि भया। र झोकायार तिनुहरुकन हेर्या। अनि तेइ मान्ठकन भुन्या, “तेरो हात पस्हार।” तेइले हात पस्हार्यो र भलो भयो।
तब इसुले तिनुहरुको अबिसास देख्यार अचुम्म मान्या। अनि इसु गाउँ गाउँमै सिच्छ्या दिनै गया।
अनि सोर्गतिर हेर्यार लामो स्हासगरि तेइकन भुन्या, “इफ्फाता” यइको अथ्थ “खोलिजा” हो।
अनि इसुले तिनुहरुकन छोडि नाउमै चड्यार पारिपट्टि गया।
तब इसुले तिनुहरुकन भुन्या, “याइ अबिसासि पुस्ता मु कैले स्हम्म तुमिहरु स्हात रौंला? र तुमिहरुकन कति स्हौंला? तेइकन मोइति ल्याउ।”
इसु यरुसलेम सहरति पुग्या र सहरकन देख्यार तेइका बिअ रोया।