11 फरिसिहरु इसुति आयार खल गन्न लाग्या। तिनुहरुले इसुकन जाँच गन्न खोइदै भुन्या, “हामिकन सोर्गबाट आउन्या एक चिनारि देखाउ।”
इसुले तिनुहरुको दुस्ट बिचार थाँ पायार भुन्या, “तुमिहरु क्यान मुकन जाँच गद्दाछौ? एक चाँदि रुडो ल्यायर देखाउ।”
इसु पापिहरु र तिरो उठाउन्याहरु स्हात खाइरया देख्यार फरिसि दलका धर्मगुरुहरुले इसुका चेलाहरुकन भुन्या, “तिँ क्यान तिरो उठाउन्याहरु र पापिहरु स्हात बसिकन खान्छुन्?”
अनि इसुले चेलाहरुकन स्होद्या, “तुमिहरु यिनुहरु स्हात क्या कुडा गद्दाछौ?”
इसुकन जाँइन, एक जुना धर्मगुरु धार्मिक अइनका कुडा जान्या छियो र उबिकन स्होद्यो, “गुरुज्यु, अजम्बरि जुनि पाउन मोइले क्या गन्नु पड्दोछ?”
अरुहरुले इसुको जाँच गन्नाबिअ स्होद्या तुमि सोर्गबाट आया हौ भुन्या एक चिनारि देउ।
तर पत्तुरुसले तेइकन भुन्या, “तुमिहरुले प्रभुको आत्माकन क्यान ठग्यौं? हेर्, तेरा पोइकन दाब्न्याहरु धेलामै छुन् र तिनुहरुले तोकन पुनि तेइथै गरि ल्हैजान्याछुन्।”