9 इसुले तिनुहरुकन भुन्या, “तुमिहरु जात्ति बाठा भइ आम्ना जिजुबाज्याहरुको रितिथिति मान्न परमेसोरका आग्याकन टार्छौ।
यइथैगरि तुमिहरु आम्नो चलिआया रिति मान्यर परमेसोरको बचनकन छोड्छौ। अनि यइथै मथ्थै कामहरु गद्दाछौ।”
क्यानभुन्या फरिसिहरु र स्हबै यहुदिहरु तिनुहरुका जिजुबाज्या देखि चलिआया रिति उन्सार हात नधोइ खाना खान्छियानुन्।
तब फरिसि र धर्मगुरुहरुले इसुकन स्होद्या, “तुम्मा चेलाहरु क्यान जिजुबाज्याको रितिमै चल्लैनुन्, र अस्हुद्दा हातले खान्छुन्?”
तेइले परमेसोरकन मान्न्या स्हबै कुडा या पुजा गन्न्या गर्या स्हबै थोकहरुको बिरोद गद्दोछ र तिँ भुन्दा आपैकन ठुलो हुँ भुनि ठान्नोछ, न्यास्हम्म कि आपैकन परमेसोर हुँ भुनि भुन्याछ र परमेसोरको मुन्दिरमै तेइ बैथोछ।