6 अनि इसुले तिनुहरुकन भुन्या, “यसैयाले तुमि छलिहरुका बार्यामै ठिक अगमबानि गर्याछुन्। यइथो लेख्या छ, “‘यइ जातिले मुकन ओठले मात्तै सुम्मान गर्छ, तर तिनुहरुको हिर्दय मु देखि टाडा छ।
तिनुहरु आपु आपु नमिलेर छुट्टिन लाग्दा पावलले तिनुहरुकन यइथो भुन्या, “तुमिहरुका जिजुबाज्याकन परमेसोरका रैबार्या यसैयाबाट पबित्त आत्माले भुन्या बचन ठिकै छियो।
अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ।
तिनुहरु परमेसोरकन रया छौं भुनि भुन्नाछुन् तर तिनुहरु आम्ना कामले उनुकन मान्नैनुन्। तिनुहरु घिन लाग्न्या र भुन्या नमान्न्या हुन्छुन् र केइ पुनि राम्मो काम गन्न लायकका हुदैनुन्।