5 तब फरिसि र धर्मगुरुहरुले इसुकन स्होद्या, “तुम्मा चेलाहरु क्यान जिजुबाज्याको रितिमै चल्लैनुन्, र अस्हुद्दा हातले खान्छुन्?”
यइथैगरि तुमिहरु आम्नो चलिआया रिति मान्यर परमेसोरको बचनकन छोड्छौ। अनि यइथै मथ्थै कामहरु गद्दाछौ।”
“तुमिहरु परमेसोरको आग्याकन छोडेर मान्ठहरुका रितिथिति मान्छौ।”
इसुले तिनुहरुकन भुन्या, “तुमिहरु जात्ति बाठा भइ आम्ना जिजुबाज्याहरुको रितिथिति मान्न परमेसोरका आग्याकन टार्छौ।
तिनुहरुले तुम्मो बार्यामै पुनि एक कुडा स्हुन्या छुन, तेइ क्या हो भुन्या, अरु जातिहरुका म्हाँजौनो बैन्या यहुदिहरुकन तुमिले ‘मोसाले लेख्या अइन मान्नु पड्डैन र छोट्याहरुकन खतना नगन्नु र यहुदिहरुको रितिरिबाज मान्नु पड्दैन’ भुन्यार तुमिले सिकायाछौं, रे।
यिनुहरुकन ल्हियार तुमि पुनि तिनुहरुस्हात चोखिन्या काममै लाग्नु। तिनुहरुकन चाइन्या खच्च तुमिले हालिदिनु, र तिनुहरुको कप्पाल खौरुनु। यइथै गरि तुमिले अइन मान्या देख्यार तुम्मो बार्यामै स्हुन्या कुडा स्हाँचो रैनछ भुनि स्हबैले थाँ पाउन्याछुन्।
क्यानकि हामि स्हुन्नाछौं, तुमिहरुमद्दे कोइले अल्छि जिबन जिरया छौ। तिनुहरु आपु केइ काम गद्दैनन् तर अरुको कामकन बादा दिन्छुन्।
अब दाजुभाइहरु औ, हाम्मो प्रभु इसु ख्रिस्टको नाउँमै हामि तुमिहरुकन आग्या दिन्छौं, क्यानभुन्या हामिबाट तुमिहरुले पाया सिच्छ्यामै नचल्न्या स्हबै अल्छि भाइबाट परै रउ।