37 यइ कुडा स्हुन्न्या जतिले जात्ति अचुम्म मान्या र भुन्न लाग्या, “इसुले स्हबै कुडा राम्मै गर्याछुन्। इसुले कानगाड्याहरुकन स्हुन्न्या र लाटाहरुकन बोल्ल्या स्हम्म पुनि गद्दाछुन्।”
तब स्हबै जुना दङ्ग पर्या, र तिनुहरुले यइथो भुन्नै आपु आपु कुडा गन्न लाग्या, “यइ क्या हो? यइ त नौलो सिच्छ्या रैछ। यिनुले त हकस्हत भुतआत्माहरुकन पुनि हुकुम गद्दाछुन्, र भुतआत्माहरुले यिनुको हुकुम मान्दारैछुन्।”
तेइ स्हाँट्टै उठ्यो र ओछ्यान बोकिकन स्हबैका अगेडिबाट बाइगयो। स्हबै जुना छक्क पड्या, र “हामिले यइथो त कैले देख्या छियानौ” भुन्नै तिनुहरुले परमेसोरको गुनगान गर्या।
अनि तिनुहरुले जात्ति भेइमान्या र आपु आपु भुन्न लाग्या, “यिँ को हुन्? यिनुको हुकुम त बतास र समुन्द्रले पुनि मान्दा रैछुन्।”
तब तेइ बार बर्स्हकि छोट्टि तुरुन्तै उठि, र हड्न लागि। तेइ देख्यार तिनुहरुले अचुम्म मान्या।
अनि इसु चेलाहरु स्हात नाउमै चड्या र बतास थामियो। तब तिनुहरुले जात्ति अचुम्म मान्या।
इसुले मान्ठहरुकन आग्या दिनैभुन्या, “यइ कैकन नभुन्नु” तर जत्ति इसुले मान्ठकन आग्या दिन्छिया, झुन् बडि खुसिले तिनुहरु यइखो बार्यामै भुन्नाछिया।
तिँ दिनमै फेरि मथ्थै मान्ठहरु जुम्मा भया, तर तिनुहरु स्हात खान्या कुडा केइ छियोन। अनि इसुले चेलाहरुकन आपुति घोइराया र भुन्या,
हामिले खराब काम गर्याहुनाले दुन्ड पायौँ, तर यिँ मान्ठले त केइ नराम्मो काम गर्या नाइ।”
अनि पावलले गर्या काम ताँइ भया मान्ठहरुले देख्या, र तिनुहरुले लुकोनियाको भासामै ठुलो डाकोले भुन्न लाग्या, “देउताहरु त मान्ठको रुपमै हामिति आयाछुन्।”