36 इसुले मान्ठहरुकन आग्या दिनैभुन्या, “यइ कैकन नभुन्नु” तर जत्ति इसुले मान्ठकन आग्या दिन्छिया, झुन् बडि खुसिले तिनुहरु यइखो बार्यामै भुन्नाछिया।
तर इसुले आम्नो बार्यामै कैकनै नभुन्नु भुनि तिनुहरुकन स्हारो हुकुम दिया।
अनि इसुले तिनुहरुकन यइ कुडा कैकन पुनि नभुन्नु भुनि स्हारो आग्या दिया। तब इसुले भुन्या, “छोट्टिकन केइ खान्या कुडा देउ।”
तेइबेलै तेइका कान खोलियार जिब्रो चल्यो, अनि तेइ राम्मोगरि बोल्ल लाग्यो।
यइ कुडा स्हुन्न्या जतिले जात्ति अचुम्म मान्या र भुन्न लाग्या, “इसुले स्हबै कुडा राम्मै गर्याछुन्। इसुले कानगाड्याहरुकन स्हुन्न्या र लाटाहरुकन बोल्ल्या स्हम्म पुनि गद्दाछुन्।”
तब इसुले तेइकन गाउँतिर नपसि घर जान्या हुकुम दिया।
उनुहरु डाँडाबाट ओल्लिदै गद्दा इसुले तिनुहरुकन भुन्या, “मान्ठको छोरो मर्याबाट नज्युँदिन्जै तुमिहरुले ज्या देख्याछौ तेइ कैकनै पुनि नभुन्नु भुनि आग्या दिया।”