35 तेइबेलै तेइका कान खोलियार जिब्रो चल्यो, अनि तेइ राम्मोगरि बोल्ल लाग्यो।
तेइ स्हाँट्टै उठ्यो र ओछ्यान बोकिकन स्हबैका अगेडिबाट बाइगयो। स्हबै जुना छक्क पड्या, र “हामिले यइथो त कैले देख्या छियानौ” भुन्नै तिनुहरुले परमेसोरको गुनगान गर्या।
अनि सोर्गतिर हेर्यार लामो स्हासगरि तेइकन भुन्या, “इफ्फाता” यइको अथ्थ “खोलिजा” हो।
इसुले मान्ठहरुकन आग्या दिनैभुन्या, “यइ कैकन नभुन्नु” तर जत्ति इसुले मान्ठकन आग्या दिन्छिया, झुन् बडि खुसिले तिनुहरु यइखो बार्यामै भुन्नाछिया।