32 ताँइ मान्ठहरुले एक जुना कानगाड्या र लाटो मान्ठकन इसुति ल्याया र तेइकन छोइदेउ भुनि इसुकन बिन्ति गर्या।
अनि यइथो भुनि बिन्ति गर्यो, “मेरि नानि छोरि मन्न लाग्याइछ, आइकन तेइमाथि तुम्मो हात राखिदेउ, र तेइ भलो भइ ज्युँदिन्याछ।”
तेइबेलै तेइका कान खोलियार जिब्रो चल्यो, अनि तेइ राम्मोगरि बोल्ल लाग्यो।
इसुले एक मान्ठबाट भुत निकालि रयाछिया तेइ मान्ठ लाटो छियो। भुत निस्क्यापछि लाटो मान्ठ बोल्न लाग्यो, र तेइ देख्यार मान्ठहरुले अचुम्म मान्या।