31 इसु टुरोस ठौरबाट हुँदै सिदोन भयर डेकापोलिस सिमानाका म्हाँजौनोबाट गालिल तालमै गया।
अनि तेइ मान्ठ गयो, र इसुले तेइको निम्ति कति ठुलो काम गर्या छिया, तेइको बार्यामै डेकापोलिस इलाकाभरि प्रचार गन्न लाग्यो, र स्हबैले अचुम्म मान्या।
तेइ ठौर छोडिकन इसु टुरोस र सिदोन सहरतिर गया, यइ कुडा कोइले थाँ नपाउन् भुनि इसु एक घरमै पस्या। तर मान्ठहरुले थाँ पाइल्या।
तेइ स्हैनि घर गइर छोरिकन खाटमै ढुलिरयइ देखि क्यानभुन्या तेइबाट भुत निस्कि स्हक्याछियो।