30 तेइ स्हैनि घर गइर छोरिकन खाटमै ढुलिरयइ देखि क्यानभुन्या तेइबाट भुत निस्कि स्हक्याछियो।
इसुले स्हैनिकन भुन्या, “तोइले यइथो भुन्या हुनाले तेरि छोरिबाट भुत निक्लि गयाछ, तेइबिअ तो घर जा।”
इसु टुरोस ठौरबाट हुँदै सिदोन भयर डेकापोलिस सिमानाका म्हाँजौनोबाट गालिल तालमै गया।