3 क्यानभुन्या फरिसिहरु र स्हबै यहुदिहरु तिनुहरुका जिजुबाज्या देखि चलिआया रिति उन्सार हात नधोइ खाना खान्छियानुन्।
यइथैगरि तुमिहरु आम्नो चलिआया रिति मान्यर परमेसोरको बचनकन छोड्छौ। अनि यइथै मथ्थै कामहरु गद्दाछौ।”
तब फरिसि र धर्मगुरुहरुले इसुकन स्होद्या, “तुम्मा चेलाहरु क्यान जिजुबाज्याको रितिमै चल्लैनुन्, र अस्हुद्दा हातले खान्छुन्?”
इसुले रितिथिति उनुसार खान अगेडि हात नधोया देख्यार तिँ फरिसिले अचुम्म मान्या।