28 तर स्हैनिले इसुकन भुनि, “हो प्रभु, तर कुकुरहरुले पुनि त छोराछोरिहरुले टेबलमुनि छत्याया छेउलाहरु खान्छुन्।”
तब इसुले स्हैनिकन भुन्या, “पैला छोराछोरिहरुकन खाना दे, क्यानकि छोराछोरिहरुका रोटा ल्हियर कुकुरहरुकन दिनु राम्मो हैन।”
इसुले स्हैनिकन भुन्या, “तोइले यइथो भुन्या हुनाले तेरि छोरिबाट भुत निक्लि गयाछ, तेइबिअ तो घर जा।”