27 तब इसुले स्हैनिकन भुन्या, “पैला छोराछोरिहरुकन खाना दे, क्यानकि छोराछोरिहरुका रोटा ल्हियर कुकुरहरुकन दिनु राम्मो हैन।”
तेइ सिरियाको फोनिके भुन्न्या ठौरमै जुन्मेइ एक ग्रिक जातकि स्हैनि छि। तेइले इसुकन बिन्ति गद्दै भुनि, “मेरि छोरिबाट भुत धपाइदेउ।”
तर स्हैनिले इसुकन भुनि, “हो प्रभु, तर कुकुरहरुले पुनि त छोराछोरिहरुले टेबलमुनि छत्याया छेउलाहरु खान्छुन्।”
तब प्रभुले मुकन भुन्या, ‘जा, क्यानकि मु तोकन अरु जातिहरुति टाडा टाडास्हम्म पठाउन्याछु।’”