26 तेइ सिरियाको फोनिके भुन्न्या ठौरमै जुन्मेइ एक ग्रिक जातकि स्हैनि छि। तेइले इसुकन बिन्ति गद्दै भुनि, “मेरि छोरिबाट भुत धपाइदेउ।”
तेइबेला एक स्हैनिले इसुको बार्यामै स्हुनि र आइकन इसुको गोडामै पडि, क्यानभुन्या तेइ स्हैनिकि छोरिकन भुतआत्मा लाग्या छियो।
तब इसुले स्हैनिकन भुन्या, “पैला छोराछोरिहरुकन खाना दे, क्यानकि छोराछोरिहरुका रोटा ल्हियर कुकुरहरुकन दिनु राम्मो हैन।”