21 क्यानकि भित्तबाट या मान्ठको हिर्दयाबाट अराम्मा बिचार, बेबिचारि, चोर्न्या, हत्या, अरुकि जोइस्हात सिन्या,
इसुले भुन्या, “ज्या मान्ठको हिर्दयाबाट बाइर निस्कुन्छ तेइले मान्ठकन अस्हुद्दो गर्छ।
लोभ गन्नु, दुस्ट काम गन्नु, छल गन्नु, छोडुआ हुनु, रिस गन्नु, खिसि गन्नु, अनि घमन्डि र मुर्ख काम गन्नु हो।
तब इसुले तिनुहरुकन भुन्या, “मान्ठहरुका अगेडि आपुकन धर्मि ठर्याउन्या तुमिहरु नै हौ, तर परमेसोरले तुमिहरुका हिद्या बुइदाछुन। मान्ठहरुका म्हाँजौनो ज्या ठुलो हुन्छ, परमेसोरको हेराइमै तेइ घिन लाग्दो मानिन्छ।
तेइ खेत नबेचुन्जै क्या तेरो छियोन? बेचिस्हक्या पुनि तेइबाट आया रुपियाँ तुमिहरुकै छियोन र? यइथो काम गन्न्या बिचार तेरो हिर्दयामै क्यागरि आयो? तोइले मान्ठहरुकन त हैन, तर परमेसोरकन टोट्ट्यायाछै।”
यइबिअ तेरा पापको निम्ति पछ्ताप गर, अनि प्रभुमै प्रार्थना गर। सक्बर तेरो हिर्दयको यइथो बिचार माप हुन्छ होला।
क्यानभुन्या हामि पुनि एक चोटि मुर्ख, भुन्या नमान्न्या, बराल्लिया, कुबिचार र सुखचैनमै फस्याछियौं, इबि खोइन्या र रिस गन्न्या कुडामै दिन काट्न्या, मान्ठहरु हामिकन घिन मान्ना छिया र आपु आपु घिन मानामान गद्दाछियौं।