19 क्यानकि तेइ तेइखो हिर्दयमै हैन, तर पेटभित्त पैथोछ, र बाइर निस्किजान्छ। (यइगरि इसुले स्हबै खाना सुद्दो हो भुन्दिया।)
इसुले तिनुहरुकन भुन्या, “क्या तुमिहरु अजै पुनि बुइदैनौ? ज्या मान्ठको मुख भित्त पस्छ तेइले अस्हुद्दो गद्दैन भुनि तुमिहरु जान्नैनौ?”
तर तुम्मो हिर्दया देखि नागाकन देउ ज्या तुमि स्हात छ, र तुम्मो निम्ति स्हबै कुडा स्हुद्दिन्याछ।
फेरि यइथो डाको आयो, “परमेसोरले ज्या स्हुद्दा गर्या छुन् तेइ तुमि अस्हुद्दो नमान।”
फेरि दोर्स्होचोटि सोर्गबाट अक्को डाको आयो, ‘ज्या परमेसोरले स्हुद्दा भुन्याछुन् तुमि तेइकन अस्हुद्दा नमान।’