15 केइ खान्या कुडाले मान्ठकन अस्हुद्दा गन्न स्हक्तैन। तर मान्ठको हिर्दयाबाट बाइर निस्कुन्या कुडाले मान्ठकन अस्हुद्दो गर्छ।
इसुले मान्ठहरुकन फेरि घोइराया र भुन्या, “तुमिहरु स्हबैले मेरा कुडा स्हुन र बुज।
[जैको स्हुन्या कान छ तेइले स्हुनोस्।”]
अनि पत्तुरुसले तिनुहरुकन भुन्या, “हामि यहुदिहरुकन अरु जातिका मान्ठहरुस्हात सङ्गति गन्न या भेटगाट गन्न हाम्मो यहुदि अइनले दिँनैन भुन्न्या कुडा तुमिहरु स्हबैकन थाँ छ। तर कोइ पुनि मान्ठकन अस्हुद्दा ठराउनु हुँदैन भुनि परमेसोरले मुकन देखाया छुन्।
चोखा मुनभयाहरुकन स्हबै कुडा चोखो हुन्छुन्, तर अस्हुद्दो र बिसास नगन्न्याहरुकन केइ कुडा पुनि चोखो हुदैनुन्, तर तिनुहरुका मुन र स्हुचाइ बिग्डियाछुन्।