14 इसुले मान्ठहरुकन फेरि घोइराया र भुन्या, “तुमिहरु स्हबैले मेरा कुडा स्हुन र बुज।
यइथैगरि तुमिहरु आम्नो चलिआया रिति मान्यर परमेसोरको बचनकन छोड्छौ। अनि यइथै मथ्थै कामहरु गद्दाछौ।”
केइ खान्या कुडाले मान्ठकन अस्हुद्दा गन्न स्हक्तैन। तर मान्ठको हिर्दयाबाट बाइर निस्कुन्या कुडाले मान्ठकन अस्हुद्दो गर्छ।
ताँइ हजारौँ मान्ठको भिड खेडिया, न्यास्हम्मकि एक अक्काकन कुल्चिन लाग्या। अरु मान्ठहरुकन भुन्नुभुन्दा पैला इसुले आम्ना चेलाहरुकन भुन्न लाग्या, “तुमिहरु फरिसिहरुको खमिरबाट सचेत रौ। तेइ खमिर तिनुहरुको कुइपाजि बिचार हो।
अनि फिलिप तेइति डगुडिकन गयो, र तेइकन परमेसोरका रैबार्या यसैयाले लेख्या किताब पडिरया स्हुन्योर स्होद्यो, “तुमिले पडिरया कुडा बुज्याछौ?”