13 यइथैगरि तुमिहरु आम्नो चलिआया रिति मान्यर परमेसोरको बचनकन छोड्छौ। अनि यइथै मथ्थै कामहरु गद्दाछौ।”
तुमिहरु तेइकन आम्ना बाबाका निम्ति फेरि केइ गन्न दिन्नौ।
इसुले मान्ठहरुकन फेरि घोइराया र भुन्या, “तुमिहरु स्हबैले मेरा कुडा स्हुन र बुज।
क्यानभुन्या फरिसिहरु र स्हबै यहुदिहरु तिनुहरुका जिजुबाज्या देखि चलिआया रिति उन्सार हात नधोइ खाना खान्छियानुन्।
तब फरिसि र धर्मगुरुहरुले इसुकन स्होद्या, “तुम्मा चेलाहरु क्यान जिजुबाज्याको रितिमै चल्लैनुन्, र अस्हुद्दा हातले खान्छुन्?”
इसुले तिनुहरुकन भुन्या, “तुमिहरु जात्ति बाठा भइ आम्ना जिजुबाज्याहरुको रितिथिति मान्न परमेसोरका आग्याकन टार्छौ।
र स्हाँचोकन नमान्न्या मान्ठहरुका आग्या र यहुदि सिलकमै मुन नलाउन्।