1 यरुसलेमबाट आया फरिसिहरु र धर्मगुरुहरु इसुका ओरिपोरि जुम्मा भया।
यरुसलेमबाट आया अइनका धर्मगुरुहरुले भुन्या, “तेइस्हात बालजिबुल भुन्या मुख्य भुत छ, र तेइको सक्तिबाट नै भुतहरु निकाल्लो छ।”
अनि इसुका कोइ कोइ चेलाहरुले यहुदि रिति उन्सार हात नधोइ खाया तिनुहरुले देख्या।
एक दिन इसु मान्ठहरुकन अत्तोदिदै छिया। गालिल र यहुदियाका स्हबै गाउँ र यरुसलेमबाट आया फरिसि र धर्मगुरुहरु इसुका काखति बस्या छिया। परमप्रभुको भलो गन्न्या सक्ति इसु स्हात छियो।