9 पौला लाउनु, तर अरु फेन्न्या टाला नबोक्नु।”
इसुले तिनुहरुकन भुन्या, “जब कोइ घरमै पैथाछौ, तब तेइ गाउँबाट ननिस्कुन्जै तेइ घरमै बस्नु।
अनि इसुले चेलाहरुकन भुन्या, “बाटाको निम्ति आपुस्हात लठ्ठि बायक अरु रोटा, झोला र रुपिँया केइ पुनि नबोक्नु।
सोर्गका रैबार्याले भुन्या, “पाउडो बान र पौला लाउ।” अनि पत्तुरुसले तेइथै गर्या। तिनुले फेरि भुन्या, “तुम्मो ओड्न्या ओडेर मेरो पछि पछि आउ।”