8 अनि इसुले चेलाहरुकन भुन्या, “बाटाको निम्ति आपुस्हात लठ्ठि बायक अरु रोटा, झोला र रुपिँया केइ पुनि नबोक्नु।
पौला लाउनु, तर अरु फेन्न्या टाला नबोक्नु।”
तुमिहरु रुपियाँको थैलो, झोला, पौला नल्हेउ, र बाटोनो कैकन पुनि नढोग्या।
इसुले तिनुहरुकन भुन्या, “जैबेला मोइले तुमिहरुकन रुपियाँको थैलो, झोला र पौला नल्हि पठाया छिया तेइबेला क्या तुमिहरुकन केइ कुडाको खाँचो भयो?” तिनुहरुले भुन्या, “अहँ भयोन।”
इसुले तिनुहरुकन भुन्या, “तुमिहरुले बाटाका निम्ति आपु स्हात लट्ठि, थैलो, रोटा, रुपिँया र फेर्न्या टाला केइ पुनि नल्हेउ।