7 इसुले बार जुना चेलाहरुकन आपुति घोइराया, र तिनुहरुकन अस्हुद्दा आत्माहरुकन निकाल्न्या सक्ति र हक दियार तिनुहरुकन दुइ दुइ गरि पठाया
अनि बिसास गन्न्याहरु स्हात यि चिनारिहरु हुन्याछुन्— मेरो नाउँमै तिनुहरुले भुत धपाउन्याछुन्, र तिनुहरुले नौला भासाहरुमै बोल्ल्याछुन्,
यइपछि प्रभुले अरु बत्तर जुना चेलाहरुकन छान्या, र आपु जान आँट्या स्हबै सहर र गाउँमै आपुभुन्दा अगेडि तिनुहरुकन दुइ दुइ जुन गरि पठाया।