6 तब इसुले तिनुहरुको अबिसास देख्यार अचुम्म मान्या। अनि इसु गाउँ गाउँमै सिच्छ्या दिनै गया।
अनि इसु पुरै गालिलका सबाघरहरुमै प्रचार गद्दै र भुतहरु निकाल्दै हँड्या।
इसुले तेइ ठौर छोड्यार यर्दन गाडको पारिपट्टि यहुदियाको ठौरमै गया, र मान्ठहरु इसुति जुम्मा भया, तब उनुले पैलैका जैथै तिनुहरुकन फेरि सिच्छ्या दिया।
इसु सहर र गाउँ गाउँमै पसि मान्ठहरुकन सिच्छ्या दिदै यरुसलेमतिर गया।
तेइपछि इसु गालिल ठौरको कफर्हुम भुन्या सहरमै आया। गलेइ मान्या दिनमै इसु मान्ठहरुकन अत्तो दिन्छिया।
यइगरि इसुले पुरै यहुदिया ठौरका सबाघरहरुमै गया र बयान गन्न लाग्या।
परमेसोरले नासरतका इसुकन पबित्त आत्मा र सक्तिले अबिसेक गर्या, अनि इसुले राम्मा राम्मा काम गद्दै र सैतानबाट दुख पायाहरुकन भलो पाड्डै गया, क्यानभुन्या परमेसोर इसुस्हातै छिया।