56 अनि गाउँहरुमै या सहरहरुमै जाँ जाँ पस्या, मान्ठहरुले मुदौराहरुकन ठौर ठौरमै राखिदिया, र उनुका टालाको छेउ मात्तै पुनि छुन पाऔं भुनि तिनुहरुले इसुकन बिन्ति गर्या, र जतिले छोया तिनुहरु स्हबै भलो भया।
इसुले मथ्थै मान्ठहरुकन भलो पाड्या हुनाले मुदौरा स्हबैले उनुकन छुउँ भुनि ठेलाठेल गद्दा छिया।
तब ओरिपोरि मथ्थै गाउँतिर मान्ठहरु दगुड्डै गया, जाँ इसु छुन् भुनि स्हुन्या ताँइ मुदौराहरुकन ओछ्यानमै राख्यार ल्याउन लाग्या।
तर इसुले भुन्या, “भैगो अब यइथो नगर!” अनि तेइ मान्ठको कान छुइकन भलो गरिदिया।
स्हबै मान्ठहरुले इसुकन छुनखोज्या, क्यानभुन्या उनुबाट आया सक्तिले स्हबै जुन भलो हुन्छिया।
तेइले पछाडिबाट इसुको टाला टुपो छोइ, झट्टै तेइको रगत बग्न थामियो।
इसु बाएक अरु कोइमै मुक्ति नाइ, क्यानकि हामिले मुक्ति पाउन सोर्गमुनि मान्ठहरुमै अक्को कोइ नाउँ दियानाइ।”
आज हामिले एकजुना कुज्याकन निको गर्या बार्यामै तेइ क्यागरि भलो भयो भुनि स्होद्छौ भुन्या,
न्यास्हम्म कि मान्ठहरुले स्हडक स्हडकमै मुदौराहरुकन ल्याया, र पत्तुरुस आउँदा तिनुको छाइल मात्तै तिनुहरुमद्दि कोइ कोइमाथि पडोस् भुनि ओछ्यानमै स्याइ राख्याछिया।