55 तब ओरिपोरि मथ्थै गाउँतिर मान्ठहरु दगुड्डै गया, जाँ इसु छुन् भुनि स्हुन्या ताँइ मुदौराहरुकन ओछ्यानमै राख्यार ल्याउन लाग्या।
जब उनुहरु नाउबाट निस्क्या तब तेइबेलै मान्ठहरुले इसुकन रैल्या।
अनि गाउँहरुमै या सहरहरुमै जाँ जाँ पस्या, मान्ठहरुले मुदौराहरुकन ठौर ठौरमै राखिदिया, र उनुका टालाको छेउ मात्तै पुनि छुन पाऔं भुनि तिनुहरुले इसुकन बिन्ति गर्या, र जतिले छोया तिनुहरु स्हबै भलो भया।
न्यास्हम्म कि मान्ठहरुले स्हडक स्हडकमै मुदौराहरुकन ल्याया, र पत्तुरुस आउँदा तिनुको छाइल मात्तै तिनुहरुमद्दि कोइ कोइमाथि पडोस् भुनि ओछ्यानमै स्याइ राख्याछिया।