54 जब उनुहरु नाउबाट निस्क्या तब तेइबेलै मान्ठहरुले इसुकन रैल्या।
अनि इसु र उनुका चेलाहरुले समुन्द्र तरिकन गनेसरेतको मुलुकमै पुग्या र उनुहरुले नाउ छाइलतिर लाया।
तब ओरिपोरि मथ्थै गाउँतिर मान्ठहरु दगुड्डै गया, जाँ इसु छुन् भुनि स्हुन्या ताँइ मुदौराहरुकन ओछ्यानमै राख्यार ल्याउन लाग्या।
यइगरि भलो भया कुडा थाँ पायर तेइ टापुमै भया स्हबै मुदौरुहरु पुनि पावलति आयार भलो भया।