53 अनि इसु र उनुका चेलाहरुले समुन्द्र तरिकन गनेसरेतको मुलुकमै पुग्या र उनुहरुले नाउ छाइलतिर लाया।
जब उनुहरु नाउबाट निस्क्या तब तेइबेलै मान्ठहरुले इसुकन रैल्या।
एक दिन इसु गालिल तालका छाइलति ढुक्या छिया मथ्थै मान्ठहरु परमेसोरको बचन स्हुन्न टनक्कै खेडिनै छिया।