52 क्यानकि तिनुहरुले पाँच हजार जुनाकन रोटा ख्वाया बार्यामै कुडा बुझ्या छियानुन्, तर तिनुहरुको हिर्दया कठ्ठोर भयाछियो।
तेइपछि इसु एगार चेलाहरु खच्च खान्याबेला देखिया, अनि तिनुहरुको बिसास नगन्न्या कठ्ठोर हिर्दयका निम्ति इसुले तिनुहरुकन हप्काया। क्यानभुन्या इसु मर्याबाट ज्युँदा भइ उठ्यापछि इसुकन देख्न्याहरुले भुन्या कुडाकन तिनुहरुले बिसास गर्या छियानुन्।
अनि इसुले तिनुहरुको हिर्दय कठोर भया देख्यार दुखि भया। र झोकायार तिनुहरुकन हेर्या। अनि तेइ मान्ठकन भुन्या, “तेरो हात पस्हार।” तेइले हात पस्हार्यो र भलो भयो।
इसुले तिनुहरुकन भुन्या, “क्या तुमिहरु अजै पुनि बुइदैनौ? ज्या मान्ठको मुख भित्त पस्छ तेइले अस्हुद्दो गद्दैन भुनि तुमिहरु जान्नैनौ?”
इसुले तिनुहरुकन भुन्या, “ए मुर्ख मान्ठौ, तुमिहरु परमेसोरका रैबार्याहरुले भुन्या कुडाहरुमै बिसास गन्न कति स्हैतै गद्दाछौ!