51 अनि इसु चेलाहरु स्हात नाउमै चड्या र बतास थामियो। तब तिनुहरुले जात्ति अचुम्म मान्या।
तब स्हबै जुना दङ्ग पर्या, र तिनुहरुले यइथो भुन्नै आपु आपु कुडा गन्न लाग्या, “यइ क्या हो? यइ त नौलो सिच्छ्या रैछ। यिनुले त हकस्हत भुतआत्माहरुकन पुनि हुकुम गद्दाछुन्, र भुतआत्माहरुले यिनुको हुकुम मान्दारैछुन्।”
तेइ स्हाँट्टै उठ्यो र ओछ्यान बोकिकन स्हबैका अगेडिबाट बाइगयो। स्हबै जुना छक्क पड्या, र “हामिले यइथो त कैले देख्या छियानौ” भुन्नै तिनुहरुले परमेसोरको गुनगान गर्या।
अनि इसु ब्युँज्यार बतासकन हप्काया, अनि समुन्द्रका छालहरुकन भुन्या, “थामिजा!” अनि बतास थामियो र समुन्द्र छुपुक्क भयो।
अनि तिनुहरुले जात्ति भेइमान्या र आपु आपु भुन्न लाग्या, “यिँ को हुन्? यिनुको हुकुम त बतास र समुन्द्रले पुनि मान्दा रैछुन्।”
तब तेइ बार बर्स्हकि छोट्टि तुरुन्तै उठि, र हड्न लागि। तेइ देख्यार तिनुहरुले अचुम्म मान्या।
अनि उनुहरु नाउँमै चड्यार स्हुटुक्कै एकुरो ठौरमै गया।
यइ कुडा स्हुन्न्या जतिले जात्ति अचुम्म मान्या र भुन्न लाग्या, “इसुले स्हबै कुडा राम्मै गर्याछुन्। इसुले कानगाड्याहरुकन स्हुन्न्या र लाटाहरुकन बोल्ल्या स्हम्म पुनि गद्दाछुन्।”